प्रहरी कार्यालय
अन्नपूर्ण गा.पा.६ काउरे बस्ने वर्ष ५५ को चन्द्र बहादुर सुनार आफ्नै घरको झ्यालको रडमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
हुप्सेकोट गा.पा.१ बेलुवा स्थित भित्री सडक खण्डमा लु.१९ प ६४६६ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक ऐ.ऐ. बस्ने वर्ष ५५ को दल बहादुर सोती मगर घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणम रहेको ।
पोखरा म.न.पा.-१० औद्योगिक क्षेत्र स्थित भित्री सडकमा ग. १ च ८८७५ न. को भ्यान र ग. १२ प ३०८४ न. को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला नवलपरासी (पुर्ब) घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-९ नयाँबजार बस्ने वर्ष २० को श्रीकृष्ण चौधरी घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । दुवै सवारी साधन र भ्यान चालक प्रहरीको नियन्त्रणमा रहेको ।
गण्डकी गा.पा.-६ साँखुटार स्थित त्रिशुली नदिको किनारमा नाम थर वतन नखुलेको बर्ष अं. ३५ को पुरुष व्यक्तिको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
वालिङ न.पा.६ मिर्दी स्थित सिद्धार्थ राजमार्गमा लु. १ च ८५६४ नं.को जिपले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ८ को अरुण नेपालीलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
गैडाकोट न.पा.१८ आहले स्थित भित्री सडक खण्डमा ग.प्र.००१ ह ०००६ नं.को अटो ब्रेक फेल भई दुर्घटना हुँदा अटोमा सवार जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.१७ बस्ने वर्ष ४६ को सुरेन्द्र घिमिरे घाईते भई मनकामना अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । घाईतेको उपचारमा अटो चालक जिल्ला नवलपरासी (पुर्व) देवचुली न.पा.१७ बस्ने वर्ष ४७ को भुवन बहादुर जि.सी. संलग्न रहेको । अटो घटनास्थलमा नै रहेको ।
शुक्लागण्डकी न.पा.६ मिलडाँडा स्थित पृथ्बी राजमार्गमा बाग्मती प्रदेश-०१-००२६ च ४२०८ नं.को स्कारपियोले पैदल यात्री जिल्ला पर्वत स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भोटेपानी बस्ने वर्ष १९ कि प्रकृती रानालाई ठक्कर दिंदा घाईते भई कालिगण्डकी रिसर्च अस्पताल पोखरामा उपचार भईरहेको । स्कारपियो चालक घाईतेको उपचारमा संलग्न रहेको । स्कारपियो प्रहरीको नियन्त्रणमा रहेको ।
मंगाला गा.पा.४ वरंजा उलेना बस्ने वर्ष २० को हिमाल रोका आफ्नै घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.४ छमर्के स्थित बाग्लुङ-कुश्मा सडक खण्डमा ध. १ प ६७५९ नं.को मो.सा.दुर्घटना हुँदा मो.सा.पछाडि सवार जिल्ला गोर्खा गण्डकी गा.पा.६ बस्ने वर्ष २४ को आशिष सुनार घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । घाईतेको उपचारमा मो.सा.चालक जिल्ला बाग्लुङ काठेखोला गा.पा.२ भिमपोखरा बस्ने वर्ष २२ को राजकुमार सुनार संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
पोखरा म.न.पा.८ सृजनाचोक स्थित ग. १५ प ३६७३ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ.३ नदीपुर बस्ने वर्ष ७ को मनिष परियारलाई ठक्कर दिँदा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बेशिशहर न.पा.१० कुलमाझ स्थित ऐ.ऐ. बस्ने वर्ष ६० को छक बहादुर तामाङ घर नजिकै रहेको लिचिको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मध्य नेपाल न.पा.६ पाखुरीचोक स्थित ग. १५ प ३५६५ नं.को मो.सा.अनियन्त्रित भई मो.सा.पछाडि सवार जिल्ला कञ्चनपुर परासन बस्ने वर्ष ३८ को सोमलाल परियार घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
पोखरा म.न.पा. ३० मिलनचोक स्थित ग. ७ प ३२६५ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ६५ को बोधराज गौतमलाई ठक्कर दिँदा घाइते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
शुक्लागण्की न.पा.९ घारी शान्ती टोल बस्ने वर्ष ३१ को हरि प्रसाद पौडेलले घर नजिकै रहेको गोठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बेशिशहर न.पा.२ गैरीगाँउ स्थित नामथर वतन नखुलेको अ.५५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१६ मैदानचोक स्थित ग. ११ प १०६२ नं.को मो.सा. र ग. २० प ९७४ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा ९७४ नं.को मो.सा. पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष ३६ कि विमला परियार घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा । दुबै मो.सा.चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
अन्नपुर्ण गा.पा.३ पाउदुर बस्ने वर्ष २० कि अनिसा बि.क.आफु सुत्ने कोठाको दलिनमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
गैडाकोट न.पा.-९ थुम्सी स्थित ना. ३ ख ९१२५ नं.को ट्याङ्कर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याङ्कर चालक जिल्ला मकवानपुर हेटौडा उ.मा.न.पा.-२२ बस्ने बर्ष ३२ को भिमसेन उप्रेती र सह-चालक ऐ.ऐ. बस्ने बर्ष ३२ को बिजय लामा घाईते भई नयाँ मेडीकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । ट्याङ्कर घटनास्थलमा नै रहेको ।
बेनी न.पा.४ सिंगा तातोपानी स्थित ध. १ प ५२४९ नं.को मो.सा.ले पैदल यात्री जिल्ला पर्वत जलजला गा.पा.२ बस्ने वर्ष ३८ कि पशुपती जि.सी.लाई ठक्कर दिँदा घाईते भई आविष्कार अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालक उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
पोखरा म.न.पा. २५ हेम्जा स्थित ग. ६ प २६२२ नं. को स्कुटरले सडकमा हिडिरहेको गोरुलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा. ६ घर भई जिल्ला कास्की पोखरा म.न.पा. २५ बस्ने बर्ष ५१ को रेम बहादुर पुन घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
बिनयी त्रिवेणी गा.पा.३ कटेजघारी स्थित भित्री सडक खण्डमा गण्डकी प्रदेश ०४-००१ प ४३३२ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.३ बेलटाँडी बस्ने वर्ष अं.४२ को दिल्ली राम चौधरी घाईते भई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
पुतलिबजार न.पा.१४ लामागे स्थित भित्री सडक खण्डमा ग. ६ प ५४३३ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ. १४ बस्ने वर्ष १७ को रोहित बराल र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष १९ को अस्मित गिरी घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मंगला गा.पा.४ बरंजा बस्ने वर्ष ८१ को मोहन लाल खत्री आफ्नै खेतमा घाँस लिन जाँदा अचानक लडी घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.-२५ हेम्जा स्थित सापकोटा चोक बस्ने बर्ष ३१ को सुवाष बि.क. आफ्नो घरको पंखाको हुकमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. १० प्रगतीटोल स्थित ग. १ च ९३४५ नं. को सवारीले पैदल यात्री जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० नागिन टोल बस्ने बर्ष ४२ को रुप कुमारी गुरुङलाई ठक्कर दिंदा घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको । फरार चालकको खोजतलास भईरहेको ।
चैत्र-१८, पोखरा । प्रहरीले गर्ने अपराध अनुसन्धान लाई त्रुटी रहित बनाई अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका विषयमा छलफल गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराको संयुक्त आयोजनामा “अपराध अनुसन्धान कार्य सुधार गोष्ठी-२०७९” सम्पन्न भएको छ ।उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीमा गरीने अपराध अनुसन्धान सम्बन्धी अनुभव आदान प्रदानले अनुसन्धानकर्ताहरुमा थप सतर्कताका साथै दक्षताको बिकास गरी अनुसन्धानमा प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी नायव महानिरीक्षक गुरुङले अपराध अनुसन्धान प्रभावकारी र पारदर्शी भएमा अपराध नियन्त्रणको उपाय समेत पत्ता लगाउन सकिने बताउदै सानो वा ठुलो जुनसुकै अपराध अनुसन्धान सिङगो प्रहरी सङगठनको छवि सगँ सम्बन्धित हुने भएकोले अनुसन्धानकर्ताले त्रुटि रहित अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत अपराध अनुसन्धान गर्ने सम्पूर्ण प्रहरी कार्यालयका अनुसन्धानकर्ताहरुको सहभागिता रहेको उक्त गोष्ठीमा अपराध अनुसन्धान प्रक्रिया अन्तर्गत पर्ने घटनाको प्रारम्भिक अनुसन्धान, हिरासत व्यवस्थापन, सबुद संकलन तथा परीक्षण, अनुसन्धानात्मक सोधपुछ, प्रतिवादी पहिचान-खोजी र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, फैसला कार्यान्वयन, साक्षी परीक्षण, पक्राउ पुर्जी, म्याद तामेली, विशेष प्रकारका अपराधहरुको विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन, अपराध अनुसन्धान प्रतिवेदन तयारका क्रममा हुनसक्ने त्रुटिहरु र सुधारका विषयहरुमा छलफल गरीएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय,पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईरालाले गण्डकी प्रदेशको समग्र अपराधको तथ्याङक र अपराध अनुसन्धानमा देखिएका त्रुटिहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । गोष्ठीको अन्त्यमा सहभागी सबैले छलफलबाट प्राप्त निष्कर्ष अक्षरंश पालना गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो ।
कावासोती न.पा.१६ पिप्रेनी बस्ने वर्ष ७२ कि गोकुली बि.क. आफ्नै घरको बलोमा साडीको पासो लागाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
वालिङ न.पा.१० कटरबोट स्थित भित्री सडक खण्डमा ग. १८ प ४८४५ नं.को स्कुटीले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६८ को तेज बहादुर थापालाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । फरार स्कुटी चालक जिल्ला स्याङ्जा वालिङ न.पा.९ बस्ने बर्ष ३८ को राजु बि.क.को खोजतलास भईरहेको । स्कुटी प्रहरीको नियन्त्रणमा रहेको ।
पोखरा म.न.पा.२७ तालचोक स्थित ध. १ प १२५९ नं.को बलेरो जिपले पैदल यात्री ऐ.ऐ. ३२ तल्लो गगनगौडा बस्ने वर्ष ८ कि प्रकृती तिवारीलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भारत उत्तर प्रदेशको कलेना गोन्डा घर भई हाल बिगत १० बर्ष देखी जिल्ला मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गा.पा.-१ स्थित रानीपौवा धर्मशालामा बस्दै आएका बर्ष ४८ को सहदेब नाम गरेका भिक्षु मृत अबस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वीराजमार्गमा लु.१ ख ८१४४ नं. को यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा जिल्ला नवलपरासी (पश्चिम) सुनवल न.पा.१३ बडेरा बस्ने वर्ष २४ को अविनास बि.क.ले बोकेको कालो रंगको झोला भित्र लुकाई छिपाई ल्याएको Diazepam लेखिएको 2ml को सिसि-१४ एम्पुल, Buprenorphine लेखिएको 2ml को सिसि-१५ एम्पुल, Promethazine लेखिएको 2ml को सिसि-१६ एम्पुल गरी जम्मा ४५ एम्पुल लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भिमसेन थापा गा.पा.१ निवेल स्थित मध्य पहाडी लोकमार्गमा भे. ६ प ७४३ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक जिल्ला सप्तरी कृष्णशवरत गा.पा.२ घर भई हाल जिल्ला गोरखा भिमसेन थापा गा.पा. १ स्थित डेरा गरी बस्ने वर्ष २३ को लक्ष्मी कान्त चौधरीको घटनास्थलमा नै मृत्यु भएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.२२ राजचौतारा स्थित ग. ८ प ८५१० नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ६८ को भोज बहादुर गुरुङलाई ठक्कर दिँदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको ।
बन्दीपुर गा.पा. ५ याम्पा फेदीखोला स्थित मर्स्याङदी नदीमा हाल नाम थर वतन नखुलेको अं. वर्ष २८ को पुरुष ब्यक्तिको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
निसीखोला गा.पा.६ भल्कोट स्थित ध.१ ज ७६६ नं. को भ्यानले पैदल यात्री ऐ.ऐ. ६ भल्कोट बस्ने गौचन सुनारको छोरी बर्ष ५ कि गिता सुनारलाई ठक्कर दिंदा घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । भ्यान चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.१ नयाँपुल स्थित ग. १६ प ४००३ नं.को स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.६ बस्ने वर्ष २५ को लेख बहादुर माझी घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
गल्याङ न.पा.७ मुलपानी स्थित भित्री कच्चि सडक खण्डमा लु. ३ त ७२५८ नं.को ट्याक्टर आफै अनिन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला बाके राप्तिसोनारी गा.पा.७ बस्ने बर्ष ३४ को सवित राम थारु घाइते भई मिसन अस्पताल पाल्पामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
म्याग्दे गा.पा.५ थाङदी स्थित लु. ३२ प ८९८१ नं.को मो.सा.लाई ना. ६१ प १४८६ नं.को मो.सा.ले ठक्कर दिँदा लु. ३२ प ८९८१ नं.को मो.सा.पछाडि सवार जिल्ला स्याङजा हरिनाश गा.पा.७ बस्ने वर्ष २६ कि सुनिता थापा घाईते भई जि.पि.कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा तनहुँमा उपचार भईरहेको । ८९८१ नं. को मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको । १४८६ नं.को मो.सा.चालक र दुबै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
सिरान्चोक गा.पा.७ सिम्ले बस्ने बर्ष २९ कि सिता बयालकोटी ऐ.ऐ. स्थित चुम्कीडाडाँ ठुलोपहरा जंगलको काफलको रुखमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.३३ बागमारा स्थित ग. २ ख १३७२ नं. को गुडिरहेको बसबाट ऐ.ऐ.बस्ने वर्ष ४२ को मोतीलाल चापागाई खस्न जाँदा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
वालिङ न.पा.६ पैरे स्थित भित्री सडक खण्डमा ग. २१ प ७०२६ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ.बस्ने बर्ष ३३ को रमेश तामाङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
बडिगाड गा.पा.१ हम्मेल स्थित ऐ.ऐ. बस्ने अं.६६ को ज्ञान बहादुर थापा आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.५ पर्स्याङ धारापानी मार्ग स्थित ग. १८ प ९०३५ नं.को मो.सा.ले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.५ पर्स्याङ बस्ने वर्ष ९ कि सुप्रिया परियारलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । उक्त दुर्घटना मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.५ पर्स्याङ बस्ने वर्ष ४७ को ओम प्रकाश शर्मा घाईते भई रिजनल अस्पतालमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मध्यबिन्दु न.पा.८ तरेनी स्थित भित्री सडक खण्डमा ना. २ ह ६६२४ नं.को अटोले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १२ कि तिर्सना रानालाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । अटो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
गल्याङ न.पा.२ गुठी बस्ने बर्ष ७५ कि चिनमाया कर्माचार्य आफ्नै घरको बलोमा डोरीले पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला लमजुङ मर्स्याङदी गा.पा. ५ घर भई हाल ऐ.ऐ. ४ पौने बस्ने बर्ष ६० को बिर्ख बहादुर गुरुङ घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएकोमा पौनेभिरबाट लडी घटनास्थलमा नै मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गल्याङ न.पा.११ दिमिक स्थित लु. २७ प १९७३ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष १२ को रोहित जि.टी.लाई ठक्कर दिँदा घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाईएको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला गोरखा घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१० पिपलडालीचोक स्थित धन बहादुर गुरूङको घरमा डेरा गरी बस्ने वर्ष ४२ को शिव बहादुर बराम आफु बस्ने कोठाको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.३० पावर हाउसचोक स्थित ना. ५ ख ४ नं.को बस चेक गर्दा उक्त बसमा सवार जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.२ बस्ने वर्ष ३२ को दिपक रानाले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको डाईजापाम २१ एम्पुल र नुर्फिन १३ एम्पुल गरी जम्मा ३४ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बिनयीत्रिवेणी गा.पा.६ शिवपुरगडी स्थित भित्री सडक खण्डमा UP56AB9976 नं.को भारतीय मो.सा.ले ऐ.ऐ.बस्ने विष्णु प्रसाद पाण्डेको छोरा वर्ष अं.५ को सुप्रिम पाण्डेलाई ठक्कर दिँदा घाईते भई लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बुलिङटार गा.पा.२ घर भई हाल जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.१ हस्पिटल चोकमा डेरा गरी बस्ने बर्ष अं.३३ कि माया बाचेमगर आँफू सुत्ने कोठाभित्र काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
म्याग्दे गा.पा.४ थर्पु बजार स्थित भित्री सडकखण्डमा ग. १८ प ८२९३ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने खड्का नारायण श्रेष्ठको छोरा वर्ष ४ को प्रजल श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
काठेखोला गा.पा.४ तंग्राम सोमारचोक बस्ने वर्ष अं.५८ को ईन्द्र बहादुर थापा आफ्नै घर नजिकै रहेको खनियाको रुखमा घास काटने क्रममा सोही रुखवाट लडि घटनास्थलमा नै निजको मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बारागुङ मुक्तिक्षेत्र गा.पा.१ खिङगा स्थित बा. ४ ख ८९१७ नं.को बसले ऐ.ऐ.बस्ने वर्ष अं.५० कि कार्तोक गुरुङलाई ठक्कर दिंदा घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बिनयी त्रिवेणी गा.पा.२ स्थित पूर्व पश्चिम राजमार्गमा ग.प्र.०४-००१ प ५७५१ नं.को मो.सा.लाई चेकजाचँ गर्ने क्रममा मो.सा.चालक जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.४ झ्यालबास बस्ने वर्ष २९ को खेम बहादुर राना मगरको साथबाट डाईजापाम-२७ एम्पुल, नुर्फिन-२७ एम्पुल, फेनारागन-२७ एम्पुल गरी जम्मा ८१ एम्पुल लागू औषध फेला परेको । सो सम्बन्धमा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.१ नयाँपुल स्थित ग. १ ख ९४२५ नम्बरको बसले पैदलयात्री ऐ.ऐ.२ खुर्कोट बस्ने वर्ष ६० कि देवी पौडेललाई ठक्कर दिँदा घाईते भई फिष्टेल अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बरेङ गा.पा.१ लुरुङकोट बस्ने वर्ष २६ कि डोल माया घर्ति मगर घर नजिकै रहेको गोठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गैडाकोट न.पा.५ कांग्रेसचोक स्थित पूर्व पश्चिम राजमार्गमा ना.१५ प ५८१७ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ,ऐ.३ बस्ने वर्ष ४० को दिनेश पराजुली घाइते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.घटनास्थलमा नै रहेको ।
पालुङटार न.पा.७ घर भई हाल जि.तनहुँ भानु न.पा.३ तुरतुरे बस्ने बर्ष अं.६० कि कौसीमाया कुमाल ऐ.ऐ. स्थित रहेको मर्स्याङदी नदीको किनारमा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटी गई आवश्यक अनुसन्धान भईरहेको ।
म्याग्दे गा.पा.३ बेलटार बस्ने बर्ष ५१ को नारायण प्रसाद घिमिरे आफ्नै घरको झ्यालको ग्रिलमा तन्नाको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
माछापुच्छ्रे गा.पा.८ खोरामुख स्थित ग. ११ प ४३७५ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. ५ काउरे बस्ने वर्ष ७ कि शिरिशा भण्डारीलाई ठक्कर दिंदा घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पैँयु गा.पा.५ चिसापानि स्थित लु. १ ज ३७६५ नं.को पिकअप जिपको ढोका अचानक खोलिन जाँदा जिपमा सवार जिल्ला पर्वत बिहादी गा.पा.६ बस्ने वर्ष ६७ कि पार्वती न्यौपाने लड्न गई घाईते भएको । घाईतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पुतली बजार न.पा.१३ गैरीजागर बस्ने वर्ष ६५ को प्रेम बहादुर राना घर देखि नजिकै रहेको चिलाउनेको रूखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.२२ ढुङ्गेपानी स्थित ग. १ क २५५० नं. को JCB सडकबाट अचानक ५० मिटर तल खस्न गई दुर्घटना हुँदा JCB चालक जिल्ला अर्घाखाची घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-१७ छोरेपाटन बस्ने वर्ष ३३ को ईश्वरी गिरी घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । JCB घटनास्थलमा नै रहेको ।
पोखरा म.न.पा.४ चिप्लेढुङ्गा स्थित ग. १ ख ७१०८ नं. को बसले ग. १९ प ९९८९ नं. को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला झापा दमक न.पा.४ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. ५ पर्स्याङ बस्ने वर्ष २४ कि दिक्षा कार्की गम्भीर घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । बस र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
रघुगगा गा.पा.३ मालिका बस्ने वर्ष अं.४२ को भिम बहादुर दमै आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान भईरहेको ।
अर्जुनचौपारी गा.पा.२ खाल्टे बस्ने अं.वर्ष ५७ को दिलिप रोका आफ्नै घर नजिकै खनियाको रुखबाट घाँस काट्ने क्रममा अचानक लडि घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । सो सम्बन्धमा अनुसन्धान भईरहेको ।
गैँडाकोट न.पा.१० भैँसाखोरी स्थित पूर्व-पश्चिम राजमार्गमा ग. २१ प ८५५८ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. ११ भेडाबारी बस्ने वर्ष अं.१६ को आकाश श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई एलाईभ अस्पताल चितवनमा उपचार भईरहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
जिल्ला रोल्पा घर भई हाल जिल्ला कास्की माछापुच्छ्रे गा.पा.२ बाँझोखेतमा डेरा गरी बस्ने वर्ष २३ कि जनमाया राना मगर आफु सुत्ने कोठामा रहेको फलामको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
धौलागिरी गा.पा.७ धारापानी बस्ने वर्ष अं.३६ को भिम बहादुर बि.क. ऐ.ऐ. ७ स्थित कोत मन्दिरको जङ्गलमा सडिगलि सकेको अवस्थामा फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
भानु न.पा.१२ पयाँस्वारा बस्ने वर्ष ५६ कि तेजमाया सुनार घर देखि नजिकै रहेको गजौडेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बेनी न.पा.७ मंगलघाट स्थित ध. १ ज ११४२ नं.को ट्याक्सीले ऐ.ऐ.बस्ने वर्ष ५ कि आश्रीया बानियाँलाई ठक्कर दिदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्सी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. २६ सुन्दरीबजार स्थित ग. १५ प २८४९ नं.को मो.सा.ले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.-२६ बुढिबजार बस्ने बर्ष १८ को शितल चोखाल क्षेत्री घाईते भई लेखनाथ सिटी अस्पताल बुढिबजारमा उपचार भईरहेको । उक्त दुर्घटनामा मो.सा.चालक ऐ.ऐ.३१ शिशुवा बस्ने बर्ष २२ को सन्जु नेपाली र मो.सा.पछाडि सवार ऐ.ऐ.२७ रिठ्ठेपानी बस्ने बर्ष २२ को अमृत सुनार पनि घाईते भई सोहि अस्पतालमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।