प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: स्कुटर दुर्घटना हुँदा चालक घाईते

२०७९-१२-१३

  • A
  • A-
  • A+
Share

वालिङ न.पा.६ पैरे स्थित भित्री सडक खण्डमा ग. २१ प ७०२६ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ.बस्ने बर्ष ३३ को रमेश तामाङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार