प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पुर्व): मो.सा.दुर्घटना हुँदा चालक घाईते

२०७९-१२-३०

  • A
  • A-
  • A+
Share

हुप्सेकोट गा.पा.१ बेलुवा स्थित भित्री सडक खण्डमा लु.१९ प ६४६६ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक ऐ.ऐ. बस्ने वर्ष ५५ को दल बहादुर सोती मगर घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणम रहेको । 

सम्बन्धित समाचार