प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: भ्यान र मो.सा.एकआपसमा ठक्कर खाँदा १ जना घाईते

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.-१० औद्योगिक क्षेत्र स्थित भित्री सडकमा ग. १ च ८८७५ न. को भ्यान र ग. १२ प ३०८४ न. को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला नवलपरासी (पुर्ब) घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-९ नयाँबजार बस्ने वर्ष २० को श्रीकृष्ण चौधरी घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । दुवै सवारी साधन र भ्यान चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार