प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

म्याग्दे गा.पा.५ थाङदी स्थित लु. ३२ प ८९८१ नं.को मो.सा.लाई ना. ६१ प १४८६ नं.को मो.सा.ले ठक्कर दिँदा लु. ३२ प ८९८१ नं.को मो.सा.पछाडि सवार जिल्ला स्याङजा हरिनाश गा.पा.७ बस्ने वर्ष २६ कि सुनिता थापा घाईते भई  जि.पि.कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा तनहुँमा उपचार भईरहेको । ८९८१ नं. को मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको ।  १४८६ नं.को मो.सा.चालक र दुबै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।  

सम्बन्धित समाचार
नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०८०-०२-११

नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।