प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: जिपले ठक्कर दिँदा बालक घाईते

२०७९-१२-२८

  • A
  • A-
  • A+
Share

वालिङ न.पा.६ मिर्दी स्थित सिद्धार्थ राजमार्गमा लु. १ च ८५६४ नं.को जिपले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ८ को अरुण नेपालीलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार