प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पुर्व): अटो दुर्घटना हुँदा १ जना घाईते

२०७९-१२-२७

  • A
  • A-
  • A+
Share

गैडाकोट न.पा.१८ आहले स्थित भित्री सडक खण्डमा ग.प्र.००१ ह ०००६ नं.को अटो ब्रेक फेल भई दुर्घटना हुँदा अटोमा सवार जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.१७ बस्ने वर्ष ४६ को सुरेन्द्र घिमिरे घाईते भई मनकामना अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । घाईतेको उपचारमा अटो चालक जिल्ला नवलपरासी (पुर्व) देवचुली न.पा.१७ बस्ने वर्ष ४७ को भुवन बहादुर जि.सी. संलग्न रहेको । अटो घटनास्थलमा नै रहेको ।  

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।