प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समुदाय प्रहरी साझेदारी

समिति गठन 

सि.नं. समिति गठन संख्या
जिल्ला समिति ११
पालिका समिति ८५
वडा समिति ७५९
टोल समिति १२५९
विद्यालय समिति १२४२
जम्मा ३३५६

 

कार्यक्रमहरु

सि.नं. कार्यक्रम संख्या
सामुदायिक कार्यक्रम १०५७०
विद्यालय सम्पर्क कार्यक्रम २४६४
प्रहरी संग १ (एक) दिन कार्यक्रम १६८
PSA प्रशारणका लागि LED TV जडान १६
प्रहरी कार्यक्रम प्रशारणका लागि FM/Radio संग सम्झौता (MOU) १७
पदाधिकारीलाई अभिमुखिकरण कार्यक्रम संचालन १२१३
Anti-Ragging/Bullying कार्यक्रम ३६३
अस्पताल/स्वास्थ्य संस्था सरसफाई कार्यक्रम ३२९

 

मिति २०७५।०७।११ गतेदेखी २०७९।०९।२९ गतेसम्म ।