प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७९-१२-१९

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा. १० प्रगतीटोल स्थित ग. १ च ९३४५ नं. को सवारीले पैदल यात्री जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १० नागिन टोल बस्ने बर्ष ४२ को रुप कुमारी गुरुङलाई ठक्कर दिंदा घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको । फरार चालकको खोजतलास भईरहेको  । 

सम्बन्धित समाचार