प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: बसको ढोकाबाट खस्न जाँदा १ जना घाईते

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.३३ बागमारा स्थित ग. २ ख १३७२ नं. को गुडिरहेको बसबाट ऐ.ऐ.बस्ने वर्ष ४२ को मोतीलाल चापागाई खस्न जाँदा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार