प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: झुन्डि मृत्यु

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

जिल्ला रोल्पा घर भई हाल जिल्ला कास्की माछापुच्छ्रे गा.पा.२ बाँझोखेतमा डेरा गरी बस्ने वर्ष २३ कि जनमाया राना मगर आफु सुत्ने कोठामा रहेको फलामको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
जिल्ला तनहुँ : लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०७

जिल्ला तनहुँ आबुँखैरेनी गा.पा.४ बेनिटार स्थित पृ.रा.मा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनुषा बाट पोखरा तर्फ आउदै गरेको स.६.प.२९३७ नं.को मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका १० बस्ने बर्ष २० को सुमित कुमार शाहले बोकेको झोलामा नाईट्रोभेट १० लेखेको ५९ पत्ता-(८८५ ट्याब्लेट), नाईट्राजेपाम लेखेको ३ पता (२८ ट्याब्लेट), ६२ पत्ता गरी जम्मा ९१३ ट्याब्लेट लागु औषधसहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने बर्ष ३० को दिपु कुमार यादव सहित दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँमा ल्याई थप अनुसन्धान भइरहेको ।