प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): लागू औषध सहित मानिस नियन्त्रण

२०७९-१२-०७

  • A
  • A-
  • A+
Share

बिनयी त्रिवेणी गा.पा.२ स्थित पूर्व पश्चिम राजमार्गमा ग.प्र.०४-००१ प ५७५१ नं.को मो.सा.लाई चेकजाचँ गर्ने क्रममा मो.सा.चालक जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.४ झ्यालबास बस्ने वर्ष २९ को खेम बहादुर राना मगरको साथबाट डाईजापाम-२७ एम्पुल, नुर्फिन-२७ एम्पुल, फेनारागन-२७ एम्पुल गरी जम्मा ८१ एम्पुल लागू औषध फेला परेको । सो सम्बन्धमा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार