प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागू औषध सहित मानिस नियन्त्रणमा

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.३० पावर हाउसचोक स्थित ना. ५ ख ४ नं.को बस चेक गर्दा उक्त बसमा सवार जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.२ बस्ने वर्ष ३२ को दिपक रानाले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको डाईजापाम २१ एम्पुल र नुर्फिन १३ एम्पुल गरी जम्मा ३४ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार