प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पर्वत: जिपको ढोकाबाट लड्न जाँदा १ जना घाईते

२०७९-१२-०५

  • A
  • A-
  • A+
Share

पैँयु गा.पा.५ चिसापानि स्थित लु. १ ज ३७६५ नं.को पिकअप जिपको ढोका अचानक खोलिन जाँदा जिपमा सवार जिल्ला पर्वत बिहादी गा.पा.६ बस्ने वर्ष ६७ कि पार्वती न्यौपाने लड्न गई घाईते भएको । घाईतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार