प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

म्याग्दी: ट्याक्सीले ठक्कर दिँदा बालिका घाईते

२०७९-१२-०१

  • A
  • A-
  • A+
Share

बेनी न.पा.७ मंगलघाट स्थित ध. १ ज ११४२ नं.को ट्याक्सीले ऐ.ऐ.बस्ने वर्ष ५ कि आश्रीया बानियाँलाई ठक्कर दिदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्सी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार