प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: मो.सा.एकआपसमा ठक्कर खाँदा १ जना घाईते

२०७९-१२-२४

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.१६ मैदानचोक स्थित ग. ११ प १०६२ नं.को मो.सा. र ग. २० प ९७४ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा ९७४ नं.को मो.सा. पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष ३६ कि विमला परियार घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा । दुबै मो.सा.चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।