प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: JCB दुर्घटना हुँदा चालक घाईते

२०७९-१२-०४

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.२२ ढुङ्गेपानी स्थित ग. १ क २५५० नं. को JCB सडकबाट अचानक ५० मिटर तल खस्न गई दुर्घटना हुँदा JCB चालक जिल्ला अर्घाखाची घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.-१७ छोरेपाटन बस्ने वर्ष ३३ को ईश्वरी गिरी घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । JCB घटनास्थलमा नै रहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना : स्याङ्जा
२०८२-०६-०५

जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।