प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: स्कुटीले ठक्कर दिँदा १ जना घाईते

२०७९-१२-१८

  • A
  • A-
  • A+
Share

वालिङ न.पा.१० कटरबोट स्थित भित्री सडक खण्डमा ग. १८ प ४८४५ नं.को स्कुटीले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६८ को तेज बहादुर थापालाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । फरार स्कुटी चालक जिल्ला स्याङ्जा वालिङ न.पा.९ बस्ने बर्ष ३८ को राजु बि.क.को खोजतलास भईरहेको । स्कुटी प्रहरीको नियन्त्रणमा रहेको ।

 

 

सम्बन्धित समाचार