प्रहरी कार्यालय
वालिङ न.पा.९ सुर्कौदी बस्ने वर्ष ३५ को टेक बहादुर दमैले आफ्नै घरको बासको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.३३ कृष्ति स्थित ग. १४ प ८८५१ स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ऐ.ऐ.बस्ने वर्ष ५४ को मिन कुमार श्रेष्ठ घाईते भईर गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
ऋषिङ गा.पा.४ गुमुलेक बस्ने वर्ष ५० कि मनु कुमारी वंशी घाँस काट्ने क्रममा रुखबाट लडि गम्भीर घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.४ जिरो बस्ने वर्ष अं.५५ को प्रेम प्रसाद शर्मा घर नजिकै रहेको दबदबेको रुखमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.२ खुर्कोट स्थित ऐ.ऐ. बस्ने वर्ष ३० को लाल बहादुर घर्ती क्षेत्री घर नजिकै रहेको भिरबाट लडि गम्भीर घाईते भई स्थानीयले देखी उपचारको लागि जिल्ला अस्पताल पर्वत लगिएकोमा डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.२ मिरूवा स्थित पोखरा बागलुङ सडक खण्डमा रोकेर सामान झार्दै गरेको ग २ ख १६० नं. को ट्रकमा ग. २० प ६३२२ नं. को स्कुटर ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला पर्वत कुश्मा न.पा.३ छमर्के बस्ने वर्ष अं. १४ को नितिन गुरुङ गम्भीर घाईते भई उपचारको लागि साहारा अस्पताल पोखरा लगेकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, स्कुटर, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कुश्मा न.पा.६ बान्द्रेबेणी स्थित ग १ ज ५७१३ नं.को जिपले पैदल यात्री जिल्ला स्याङ्जा आधिखोला गा.पा.२ बस्ने बर्ष अं. ४६ को मंगल परियारलाई ठक्कर दिँदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
गल्याङ न.पा.८ चिउरी स्थित सिद्धार्थ राजमार्गमा लु. १ ख ९४५० न.को ट्रक र लु ३४ प २४६६ न.को मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला पर्वत पयु गा.पा.५ बस्ने वर्ष ३५ को हिमलाल भुषाल घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला स्याङ्जा आधिखोला गा.पा.४ बाङसिङ सरादी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ डेविडफल्स स्थित पोम बहादुर खाँण ठकुरीको घरमा डेरा गरी बस्ने वर्ष २२ को नबिन पौडेल आफु सुत्ने कोठाको पङ्खाको हुकमा तन्नाको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक आवश्यक अनुसन्धान भईरहेको ।
गल्याङ न.पा.१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा ग. २ ख १४२५ नं.को बस चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला स्याङजा वालिङ न.पा.१ रामबाच्छा बस्ने वर्ष ३२ को अमृत बहादुर गुरुङको साथबाट डाईजेपाम-३५ एम्पुल, फेनारेगन-३५ एम्पुल, नोर्फिन-३५ एम्पुल, निडल सिरिञ्ज-३ थान, नाईट्रोभेट-३ पत्ता (४५ पिस) लागू औषध फेला पारी बस सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. १७ ड्यामसाईड स्थित ग. १५ प ६०६६ नं. को स्कुटरले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा. १५ कोलपाटन बस्ने बर्ष ६० को सन्तु पुलामी मगरलाई ठक्कर दिदाँ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मर्स्याङदी गा.पा.२ राईयो स्थित ऐ.घनपोखरा बस्ने बर्ष ३८ को श्रीप्रसाद गुरुङ खेतमा काम गरी घर फर्कने क्रममा भिरबाट अं.३० मिटर तल लड्न जाँदा गम्भीर घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
ब्यास न.पा.५ लुतेबरा बस्ने वर्ष २४ कि बिष्णु गरुङले आफ्नै घरको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष-२१, पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले म्याग्दी जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी मौवाफाँटको नव-निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट म्याग्दी जिल्लाको रघुगंगा गाँउपालिका-३ मौवाफँटमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेस, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी राम पौडेल, रघुगंगा गाउँपालिकाका प्रमुख भव बहादुर भण्डारी, उप-प्रमुख प्रेम कुमारी पुन, जिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्र.ना.उ. तिलक भारती, स.प्र.ना.उ. प्रदिप थापा, रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिहरू, स्थानीय सर्वसाधारण तथा पत्रकारहरू समेतको उपस्थिति रहेको थियो ।
म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्विराजमार्गमा बा.प्र.०२-०११प-६९६३ नम्बरको मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला काभ्रे नबबुद्ध न.पा.१० बस्ने वर्ष २२ को संन्जिप लामा र मो.सा. पछाडी सवार निजको श्रीमती ऐ.ऐ.बस्ने वर्ष २१ कि अर्चना तामाङ घाईते भई काठमाण्डौ मेडिकल कलेज काठमाण्डौमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मोदी गा.पा.६ गिज्यान बस्ने वर्ष ३२ को हिरा बहादुर राना आफ्नै घरको दलिनमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बिरुवा गा.पा.७ यादी स्थित भित्री सडक खण्डमा ग. २३ प ८७९५ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ. बस्ने वर्ष ३३ को नन बहादुर गुरुङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
गैंडाकोट नगरपालिका ११ भेडाबारी मुन्नाचोक बस्ने बर्ष ५८ कि झिन्की देवी महतोले आफ्नै घरको काठको बलोमा डोरीले पासो लगाई झुन्डि मृत अवस्था छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.८ एयरपोट स्थित लु. १ क ५५१६ नं.को दुध बोक्ने ट्याङ्करले साईकललाई ठक्कर दिंदा साईकल यात्री जिल्ला बाग्लुङ काठेखोला गा.पा.७ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.८ एयरपोट बस्ने वर्ष २६ को निर्मल शर्मा कंडेल घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्याङ्कर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
म्याग्दे गा.पा.२ गुणादी स्थित पृथ्वी राजमार्गमा ना ५ ख ९४८६ नं.को बसले ऐ.ऐ. बस्ने वर्ष ५२ कि देवी माया रानाभाटलाई ठक्कर दिँदा घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको । बस चालक प्रहरीको नियन्त्रणमा ।
पालुङटर न.पा.१ मसानेठाँटी स्थित बा. ८४ प ३४४० नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ५९ को सोमन सिंहलाई ठक्कर दिँदा घाईते भई नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. २६ कालिका चोक स्थित ग. २ ख १२४० नं.को टिप्परले ग. १४ प १३०६ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.२८ कालिका बस्ने वर्ष ६२ को कृतिराम पाण्डे गम्भीर घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको । दुबै सवारी साधन र टिप्पर चालक प्रहरीको नियन्त्रणमा ।
बेनी न.पा. ७ बालमन्दिर चोकमा ध २ प १०६५ नं.को.मो.सा.ले पैदल यात्री जिल्ला पर्वत जलजला ३ बस्ने वर्ष १३ को दिपेश पाईजालाई ठक्कर दिँदा घाईते भई एम आर आई हस्पिटल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१० बुद्धचोक स्थित ग. ९ प ४३८० नं.को मो.सा.ले. अटो रिक्सालाई ठक्कर दिदां अटो रिक्सा चालक जिल्ला कास्की पोखरा म.न.पा. १५ नयागाँउ बस्ने बर्ष ५९ को गंगा बहादुर परियार घाईते भई आबिस्कार अस्पताल बुद्धचोकमा उपचार भईरहेको । मो.सा चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहको ।
अन्नपुर्ण गा.पा.३ पोखरा-बाग्लुङ सडक खण्डमा ग. १३ प १८२ नं.को मो.सा.आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला बाग्लुङ बाग्लुङ न.पा.८ बस्ने वर्ष अं.२७ को बिमल खड्का घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला सिन्धुपालचोक घर भई हाल जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.११ भेडाबारी बस्ने वर्ष अं.७० को बिनोद कुमार थापाले ऐ.ऐ. स्थित रहेको भेडावारी सामुदायिक बनको जंगलमा भलायोको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
माग्दे गा.पा.५ छाङदी बस्ने वर्ष ४४ को गुम बहादुर परियारले घर नजिकै रहेको चिलाउनेको रुखमा चढी दाउरा काट्ने क्रममा रुखबाट लडि घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
म्याग्दे गा.पा.१ गुणादी स्थित पृथ्विराजमार्गमा ग. २० प ४१६२ नं.को मो.सा. र बा. ६७ प ६४५ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा ४१६२ नं.को मो.सा.चालक जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.२ बस्ने वर्ष २८ को सुरज थापा घाईते भई भरतपुर सरकारी अस्पताल चितवनमा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको र ६४५ नं. को मो.सा.चालकको अनुसन्धान भईरहेको ।
गोरखा न.पा.२ तल्लोकोखे बस्ने वर्ष १७ कि नसिमा मिया घरदेखि नजिकै रहेको चिलाउनेको रुखमा सलको पासो लगाई झुन्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.४ हसौरा स्थित भित्रि सडक खण्डमा लु. ४ त ९६६५ नं.को ट्याक्टरले लु. ४० प ३६०८ नं.को मो.सा.लाई ठक्कर दिंदा मो.सा.चालक ऐ.ऐ.३ बस्ने वर्ष ४९ को सन्त बहादुर पुन घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र ट्याक्टर चालकको अनुसन्धान भईरहेको ।
निसीखोला गा.पा.२ आम्बोट स्थित भित्री कच्ची सडक खण्डमा लु. १ ज ४५२० नं.को पिकअप जिपले ऐ.ऐ.बस्ने मान बहादुर कार्कीको छोरा वर्ष ३ को सुबम कार्कीलाई कुल्चिदा निजको घटनास्थलमानै मृत्यु भएको । जिप र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
वालिङ न.पा.८ काफलडाडा कुनस्वारा बस्ने बर्ष ४९ को दुर्गा बहादुर थापा आफ्नै घरदेखि नजिकै रहेको बेडुलाको रुखमा नाम्लाको डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
विनयी त्रिवेणी गा.पा.२ दाउन्ने स्थित ग.प्र.०४-००१ प ३०२९ नं.को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा मो.सा.चालक ऐ.ऐ.पुरानोबस्ती बस्ने बर्ष २२ को विनयी रानाको साथबाट नुर्फिन-१४ एम्पुल, फेनरागन-१४ एम्पुल, डाईजापाम-१४ एम्पुल, नाईट्राभेट-३०० ट्याब्लेट, PROFYCO-FPOS-१६ ट्याब्लेट लागूऔषध फेला परेको । निज चालकलाई मो.सा.सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।