प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: स्कुटर दुर्घटना हुँदा चालक घाईते

२०७९-०९-१६

  • A
  • A-
  • A+
Share

बिरुवा गा.पा.७ यादी स्थित भित्री सडक खण्डमा ग. २३ प ८७९५ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ. बस्ने वर्ष ३३ को नन बहादुर गुरुङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको ।  स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।

 

सम्बन्धित समाचार