प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: सवारी दुर्घटना

२०७९-०९-०२

  • A
  • A-
  • A+
Share

निसीखोला गा.पा.२ आम्बोट स्थित भित्री कच्ची सडक खण्डमा लु. १ ज ४५२० नं.को पिकअप जिपले ऐ.ऐ.बस्ने मान बहादुर कार्कीको छोरा वर्ष ३ को सुबम कार्कीलाई कुल्चिदा निजको घटनास्थलमानै मृत्यु भएको । जिप र चालकलाई  नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार