प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: मो.सा.ले अटो रिक्सालाई ठक्कर दिँदा १ जना घाईते

२०७९-०९-०९

  • A
  • A-
  • A+
Share

पोखरा म.न.पा.१० बुद्धचोक स्थित ग. ९ प ४३८० नं.को मो.सा.ले. अटो रिक्सालाई ठक्कर दिदां अटो रिक्सा चालक जिल्ला कास्की पोखरा म.न.पा. १५ नयागाँउ बस्ने बर्ष ५९ को गंगा बहादुर परियार घाईते भई आबिस्कार अस्पताल बुद्धचोकमा उपचार भईरहेको । मो.सा चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहको । 

सम्बन्धित समाचार