प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

२०७९-०९-१९

  • A
  • A-
  • A+
Share

म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्विराजमार्गमा बा.प्र.०२-०११प-६९६३ नम्बरको मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला काभ्रे नबबुद्ध न.पा.१० बस्ने वर्ष २२ को संन्जिप लामा र मो.सा. पछाडी सवार निजको श्रीमती ऐ.ऐ.बस्ने वर्ष २१ कि अर्चना तामाङ घाईते भई काठमाण्डौ मेडिकल कलेज काठमाण्डौमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।