प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: लडि घाईते

२०७९-०९-०६

  • A
  • A-
  • A+
Share

माग्दे गा.पा.५ छाङदी बस्ने वर्ष ४४ को गुम बहादुर परियारले घर नजिकै रहेको चिलाउनेको रुखमा चढी दाउरा काट्ने क्रममा रुखबाट लडि घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : जिल्ला तनहुँ
२०८१-०७-०५

जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका ४ बेनीटार पृथ्वी राजमार्गमा खटिएको प्रहरीको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको बा१प १३९० नम्बरको पर्यटक बसमा सवार जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका बस्ने वर्ष २२ को सरोज सुवेदीले काटुन भित्र लुकाई छिपाई प्रतिबन्धित लागुऔषध Diazepam लेखेको १५४ एम्पुल, Phenergan १५४ एम्पुल र Buprenophin १५४ एम्पुल गरी जम्मा ४६२ थान एम्पुल लागु औषध सहित निजको साथि जिल्ला कास्की पोखरा महानगरपालिका ९ घर बताउने वर्ष २० को बिकास श्रेष्ठ सहित दुबै जनालाई नियन्त्रणमा लिई आँबुखैरेनी ल्याई थप अनुसन्धान भइरहेको ।