प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: लागू औषध सहित मानिस नियन्त्रणमा

२०७९-०९-२३

  • A
  • A-
  • A+
Share

गल्याङ न.पा.१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा ग. २ ख १४२५ नं.को बस चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला स्याङजा वालिङ न.पा.१ रामबाच्छा बस्ने वर्ष ३२ को अमृत बहादुर गुरुङको साथबाट डाईजेपाम-३५ एम्पुल, फेनारेगन-३५ एम्पुल, नोर्फिन-३५ एम्पुल, निडल सिरिञ्ज-३ थान, नाईट्रोभेट-३ पत्ता (४५ पिस) लागू औषध फेला पारी बस सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।