प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): ट्याक्टरले मो.सा.लाई ठक्कर दिँदा चालक घाईते

२०७९-०९-०२

  • A
  • A-
  • A+
Share

कावासोती न.पा.४ हसौरा स्थित भित्रि सडक खण्डमा लु. ४ त ९६६५ नं.को ट्याक्टरले लु. ४० प ३६०८ नं.को मो.सा.लाई ठक्कर दिंदा मो.सा.चालक ऐ.ऐ.३ बस्ने वर्ष ४९ को सन्त बहादुर पुन घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको  र ट्याक्टर चालकको अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना ( न.प. पूर्व )
२०८०-११-१३

जिल्ला न.प.(पूर्व) गैँडाकोट न.पा.२ भृकुटी चोक पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया जाँदै गरेको बा.प्र.०६००१ख ०१९६ नं.को बसले सोही दिसा तर्फ जाँदै गरेको ना३६प ९०४५ नं.को स्कुटर लाई ओभरट्याक गर्ने क्रममा बिपरित दिशाबाट आईरहेको ग१च ७१५२ नं.को बिरामी बोकी आएको एम्बुलेन्समा ठोक्किन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको तिन वटै सवारी साधन र बस र एम्बुलेन्स चालक नियन्त्रणमा रहेको । निम्न घाईतेः- १.स्कुटर चालक जि.न.प.(पूर्व) गैडाकोट न.पा. ६ बस्ने वर्ष ३३ को किसोर गौतमको खुट्टामा चोट अवस्था सामान्य । २.एम्बुलेन्समा सवार डाइलोसिस को बिरामी जि.न.प.(पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष ७५ को मान बहादुर टाउकोमा चोट अवस्था सिरियस । ३.एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४० को भोट ब.कुमालको खुट्टामा चोट अवस्था मध्यम । ४.सोही एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४५ को सोम ब.कुमालको निधारमा चोट अवस्था सामान्य