प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डी मृत्यु : स्याङ्जा

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ न.पा.११ टापु बस्ने वर्ष ६७ की नन्द कुमारी तिवारी आफ्नै घरको छतको पिल्लरमा चुन्नीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको जानकारी प्राप्त भएको, कारण नखुलेको, साथै निजको २ छोरा ३ छोरी रहेको,श्रीमानमो मृत्यु भई सकेको, घरमा जेठी बुहारी र २ नाती बस्ने ,जेठो छोरा रोजगारीको क्रममा भारत मुम्बाई रहेको र कान्छो छोरा बुहारी वालिङ बजारमा बस्ने भन्ने बुझिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।