आगोलागी : कास्की
२०८३-०७-११
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा. १५ फलेपाटन बस्ने रमिला भण्डारीको गोठमा आगलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटी गई स्थानिय, प्रहरी र दमकलको सहयोगमा ऐ.०७:०० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको, गोठको बाहिर बाँसले बारेको, टिनले छाएको छाप्रो मुनी भैसीलाई कुँडो पकाउने क्रममा आगो नजिकै रहेको दाउरामा सल्कन जाँदा छाप्रो सहित अं.१५/१६ भारी दाउरा आंशिक रुपमा जलेको, मानविय तथा चौपाय क्षति नभएको ।