भरुवा बन्दुक बरामद
२०८३-०८-०२
- A
- A-
- A+
जिल्ला म्याग्दी मालिका गा.पा. ५
मगरधाङ घरथोक स्थित बनमा
बेवारीसे अवस्थामा लुकाई छिपाई राखेको भरुवा बन्दुक थान (सात) ७ (५ साबुद) (२ बेसाबुद) फेला पारी बरामद गरिएको ।
२०८३-०८-०२
जिल्ला म्याग्दी मालिका गा.पा. ५
मगरधाङ घरथोक स्थित बनमा
बेवारीसे अवस्थामा लुकाई छिपाई राखेको भरुवा बन्दुक थान (सात) ७ (५ साबुद) (२ बेसाबुद) फेला पारी बरामद गरिएको ।