लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०८-०९
- A
- A-
- A+
जिल्ला तनहुँ
म्याग्दे गा.पा. ४ थर्पु बजार स्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरी टोलीले
दमौलीबाट पोखरा तर्फ जाँदै गरेको ग २२ प ३२३ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा
उक्त मो.सा.मा सवार २ जना मानिसहरुको साथबाट लुकाई छिपाई ल्याएको Diazepam-६
एम्पुल, Buprenorphine-६ एम्पुल,
Phenergan-६ एम्पुल गरी जम्मा १८
एम्पुल लागुऔषध सहित मो.सा.नियन्त्रणमा
लिएको ।