लागूऔषध सहित मानिस नियन्त्रण
२०८३-०८-०४
- A
- A-
- A+
जिल्ला कास्की पोखरा
म.न.पा. ८ सिर्जनचोक स्थित एक होटलमा लागूऔषध बिक्रिबितरण भइरहेको छ भन्ने सूचना
प्राप्त हुनसाथ प्रहरी टोली खटी गइ रितपुर्वक खानतलासी गर्दा जिल्ला खोटाङ घर भई
हाल पोखरा ५ मालेपाटन बस्ने वर्ष २९ को मिलन राईको झोलामा लुकाई छिपाई राखेको डाईजापाम-३५
एम्पुल, नुर्फिन-३५ एम्पुल, फेनारगन-३५ एम्पुल लागुऔषध सहित निजलाई
नियन्त्रणमा लिईएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।