प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डी मृत्यु : बागलुङ

२०८१-०१-२०

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ जैमिनि न.पा.७ दुमचौतारा बस्ने चन बहादुर नेपालीको छोरा वर्ष १८ को सागर नेपाली घरदेखि ६० मिटर उत्तर तर्फ रहको कुटमिरोको रुखमा नाम्लोको डोरीको पासो घाँटीमा लगाई झुण्डी मृत अवस्थामा निजकै बुबाले देखिको, झुण्डिनुको कारण नखुलेको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको । 

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८३-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा. ४ बेनीटार स्थित पृथ्वीराजमार्गमा मुग्लिङपुल जिप तनहुँबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको ग.प्र. ०१-००१ ख ०११४ नम्बरको हाईसमा सँगै आएका सवार जिल्ला काठमाण्डौं टोखा न.पा.- ५ धापसी बस्ने वर्ष ३० को सन्तोष खाती र बस्ने वर्ष २६ को सागर श्रेष्ठको झोला चेकजाँच गर्ने क्रममा सागर श्रेष्ठको पछाडि भर्ने झोलामा लुकाई छिकाई राखेको SPASPAIN - ३३ टयाप्लेट, PREGABALIN - २६ क्पासुल नियन्त्रित‌ औषधी सहित निजहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।