मानिस मृत्यु (कास्की)
२०८१-०१-०२
- A
- A-
- A+
जिल्ला कास्की पोखरा-३० शिशुवा स्थित हाल नाम थर वतन नखुलेको
अन्दाजी वर्ष ४५ को पुरुष व्यक्ति अचेत अवस्थामा रहेको छ भन्ने सूचना प्राप्त हुन
साथ प्रहरी टोली खटिई गई उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल ल्याएकोमा उपचारको
क्रममा २१:४५ बजे मृत घोषणा गरेको ,शव सोही अस्पतालमा रहेको ।