प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुन्डी घाईते: तनहुँ

२०८०-१२-२६

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ घिरिङ गा.पा.१ पुट्रार बस्ने बुद्धि बहादुर कुमालको श्रीमती वर्ष अंदाजी २५ की प्रमिला कुमालले घरमा कोही नभएको अस्थामा आफु सुत्ने कोठाको दलिनमा सलको पासो लगाई झुण्डी रहेको अबस्थामा निजको ससुरा मान सिंह कुमालले देखी बुद्धि बहादुर कुमाल लाई बोलाई पासो फुकाई उपचारको लागि स्थानीय धुलीखेल अस्पताल ल्याएको भन्ने जानाकारी प्राप्त हुना साथ २ जनाको टोली खटी गएको, अबस्था सिरियस, घरमा सासु,ससुरा,श्रीमान,२ वर्षको छोरा,८ महिनाको छोरी रहेको, थप उपचारको लागि भरतपुर रिफर, थप अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।