प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी: कास्की

२०८०-१२-२२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा ३३ बागमारा स्थित चिसापानी सामुदायिक जंगलमा अचानक आगोलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ  २ जनाको प्रहरी टोली खटि गई स्थानिय,दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भईरहेको, उक्त आगो बस्तीबाट अं.४०० मिटर टाढा रहेको, मानविय तथआ पशुचौपाय क्षति नभएको ।

सम्बन्धित समाचार