प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

न.प. (पूर्व) : आगोलागी

२०८०-१२-२०

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) मध्यविन्दु न.पा.४ लुस्लरी बस्ने वर्ष ५० को राम शरण बि.क.को जस्ताले छाएको काठको गोठमा अचानक आगोलागी भएको भन्ने खवर प्राप्त हुनासाथ ४ जनाको टोली खटिगई स्थानीयदमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भइरहेकोउक्त आगोलागीबाट १ वर्षको पाडी जलि मृत्यु भएकोमानविय क्षति नभएकोकाठ तथा घास दाउरा जली नष्ट भएकोक्षतीको विवरण आउन बाँकी ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।