प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुन्डी मृत्यू: न.प.(पूर्व)

२०८०-१२-१८

  • A
  • A-
  • A+
Share

जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.७ व्यारेज पुल देखी अंदाजी ३०० मिटर पश्चिम तर्फ दुधाहको रुखमा नामथर,वतन नखुलेको मधेशी मुलुकको जस्तो देखीने वर्ष अ.६० को पुरुष नाईलनको डोरीमा पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर  हुना साथ टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार