प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: बलेरो र स्कुटी एकआपसमा ठक्कर खाँदा स्कुटी चालक घाईते

२०७८-०६-१६

  • A
  • A-
  • A+
Share

असोज १०, जिल्ला तनहुँ बन्दिपुर गा.पा.४ ठुलोढुङगा स्थित पृथ्बि राजमार्गमा ग.२० प ९४६९ नं. स्कुटी र बाग्मती प्रदेश ०३- ००१ च १२१२ नं.बलेरो एक आपसमा ठक्कर खाँदा स्कुटी चालक जिल्ला तनहुँ ब्यास न.पा.५ कलेस्ती बस्ने बर्ष १८ को अनिल बि.क.घाईते भई BNB अस्पताल ललितपुरमा उपचार भईरहेको । दुबै सवारी साधन र बलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।