प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाटो अवरुद्ध: न.प. (पूर्व)

२०८०-१२-१५

  • A
  • A-
  • A+
Share

मिति २०८०।१२।१५ गते अंदाजी ०५:०० बजे जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.०७ बिजय चोक स्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको प्र.नं.२-०३-००१ ख ५९९८ न.को क्लिनर लोड टेलर गाडी बर्षातको कारण बाटो चिप्लेर फसी बाटो दुई तर्फी अवरुद्ध भएको,ट्राफिक सहित ७ जनाको प्रहरी टोलि खटीगई सवारी साधनहरुलाई वैकल्पिक भित्री बाटो पश्चिम जै-श्री पुलबाट र पूर्वमा पुलको मुखको सायदबाट प्रयोग गरी सुचारु गरेको, बाटो खुलाउने कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।