प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: कास्की

२०८०-१२-०५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.५ शान्तिनगर चोक जिरोबाट हल्लनचोक जाँदै गरेको ग१ख ६१०१ नं.को बसको पछाडी भागमा सोही दिशाबाट आउँदै गरेको ग२१प ८३०५ नं.को स्कुटर ठोकिन जाँदा स्कुटरमा सवार निम्न २ जना घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाईएकोदुबै सवारी साधनको कागज पत्र र स्कुटर ट्राफिक प्रहरीको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार