प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डी मृत्यु : तनहुँ

२०८०-१२-०५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ म्याग्दे गा.पा.६ सेराटार बस्ने कृष्ण बहादुर थापाको श्रीमती वर्ष २८/२९ की शर्मिला श्रेष्ठ थापा आफ्नै घरको कोठाको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा निजको आफन्तले देखि तत्काल डोरी काटी उपचारको लागि जि.पि.कोईराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारा लगेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई बुझ्दा निजको उपचारको क्रममा ०८:१० बजे डाक्टरले मृत घोषणा गरेकोले, लास जाँच मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भईरहेको, निज मृतकको २ वटा बच्चा रहेको, श्रीमान बैदेशिक रोजगारीमा रहेको भन्ने बुझिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।