प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुण्डि मृत्यु : तनहुँ

२०८०-११-३०

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ भानु न.पा.९ बडहरे बस्ने वर्ष ६८ को बिर बहादुर थापा आफ्नै घर देखि ५० मिटर दक्षिणमा रहेको काउरोको रुखमा नाईलन डोरीको पासो लागाई झुण्डि रहेको अवस्थामा छिमेकी ढल कुमारी गोदारले देखि जानाकारी गराउना साथ प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखिएको,निजको छोरा बिदेशमा रहेको, बुहारी काठमाण्डौमा बस्दै आएको, निजको श्रीमती बिरामी भएर बुहारी सँगै उपचार गराउन गएको, घरामा कोही नभएको, एक्लै बस्दै आएको, निज पूर्व शिक्षक रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।