प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: स्याङ्जा

२०८०-११-२७

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ न.पा.९ तल्लो वालिङ स्थित भित्री सडक खण्डमा भुम्रेबाट वालिङमोड तर्फ जादै गरेको नम्बर नखुलेको कालो कलरको होण्डा साईन मोटरसाईकलले बस्ने बर्ष ५६ की हुम कुमारी आलेलाई ठक्कर दिदा घाईते भइ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ११:३५ बजे पोखरा रिफर, दाहिने हात फ्याक्चर, अवस्था मध्यम, उपचारमा निजको छोरा भिसम आले संलग्न रहेको भन्ने प्राप्त हुनासाथ ५ जना टोली खटी गई उक्त मोटरसाईकल तथा चालकको खोजतलास कार्य भैरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।