प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा : झुण्डी मृत्यु

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा भिरकोट न.पा.७ कोल डाँडा बस्ने वर्ष ६४ को हुमन बहादुर रोका आफ्नै घर नजिकै रहेको आफ्नै भैँसी गोठको बलोमा प्लाष्टिकको नाम्लाको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गएकोमृतकको श्रीमती बिती सकेको२ छोरा रहेकोमा जेठो छोरा कतार र कान्छो छोरा घरमै रहेकोघरमा मृतकमृतकको आमा र कान्छो छोरा संगै बस्दै आएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली गई आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार