प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ : सवारी दुर्घटना

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ म्याग्दे गा.पा.५ धारापानी खैरेनीटार-भिमाद भित्री सडक खण्डमा हाल नम्बर नखुलेको खुलेको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक तनहुँ शुक्लागण्डकी न.पा.७ शान्तिनगर बस्ने वर्ष १४ को शुशील क्षेत्री घाईते भई उपचारको लागि GMC अस्पताल पोखरा लगेको निधार, वायाँ आँखा माथी र दुबै खुट्टाम चोट अवस्था मघ्यम ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।