प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: झुन्डी मृत्यू

२०८०-११-१८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.१६ घार्मी घर भई हाल ६ लेकसाईड स्टेट नं.४ को MBP COMPLEX मा गार्डको काम गर्ने सोही भवनमा बस्ने वर्ष ४६ को धर्मराज आचार्य बन्दै गरेको सोही COMPLEX को चाईनिज गार्डेनको भवनमा फलामको डण्डीमा प्लाष्टिकको डोरिको पासो लागाई झुण्डि मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार