प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चितुवा मृत फेला (पर्वत)

२०८०-११-०८

  • A
  • A-
  • A+
Share

जिल्ला पर्वत बिहादी गा.पा.३ रानीपानी ठुलाचौर स्थित चितुवा मृत्यु पेटबाट आन्द्रा भुडी निस्केको अवस्थामा फेला परेको छ भन्ने खबर प्राप्त हुन साथ प्र.चौ.रानीपानीको टोली खटि गई घट्नास्थल सुरक्षित राखि बन कार्यालय हुवास पर्वतलाई जानकारी गराईएको ।

सम्बन्धित समाचार