प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गाँजा सहित मानिस नियन्त्रणमा (कास्की)

२०८०-११-०८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा-३० पावरहाउसमा नारायणगढबाट पोखरा तर्फ आउदै गरेको ग१ख ६०४९ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार मकवानपुर हेटौडा न.पा.१८ हरमाडी बस्ने वर्ष २९ को भिम ब.घलानलाई चेकजाँच गर्ने क्रममा निज व्यक्तिले पछाडी बोक्ने कालो झोला भित्र लुकाई छिपाई ल्याएको अ.२.५ के.जी.गाँजा सहित निज व्यक्तिलाई खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।