प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्थापना दिवस

२०८०-१०-२८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.६ मासवार स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कास्कीको आयोजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवस सुरु भएको, कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतज्यू रहनु भएको साथै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि.बिकासराज खनालज्यू रहनु भएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।