प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुन्डी मृत्यू: तनहुँ

२०८०-१०-२६

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ भानु न.पा.९ खहरे कालिमटि टोल बस्ने अंदाजी वर्ष २६ को राजन परियार आफ्नै घर नजिकको चिलाउनेको रुखमा कपडाको पासो लगाई झुन्डि मृत अवस्थामा रहेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार